लुम्बिनी प्रदेश सरकार

वन तथा वातावरण मन्त्रालय (वन निर्देशनालय)

डिभिजन वन कार्यालय दाङ (दाङ)

घोराही, दाङ

सूचना
मिति सूचना विवरण फाईलहरु पूरा पढ्नुहोस्
मंसिर १७, २०८२ श्री महिला हरियाली सामुदायिक वन उपभोक्ता समूह, बबई गाउँपालिका वडा नं. ५ जलुके, दाङको काठ, दाउरा लिलाम बिक्रीको सूचना
मंसिर ११, २०८२ सिम्ले सामुदायिक वन उपभोक्ता समूह, बबई गाउँपालिका वडा नं. १ गंगटे, दाङको काठ, दाउरा लिलाम बिक्रीको सूचना
मंसिर ११, २०८२ शान्ति सामुदायिक वन उपभोक्ता समूह, शान्तिनगर गाउँपालिका वडा नं. ४जुम्लेकुला, दाङको काठ, दाउरा लिलाम बिक्रीको सूचना
मंसिर ११, २०८२ पदमपुर सामुदायिक वन उपभोक्ता समूह, बबई गाउँपालिका वडा नं. ४ र ५ हापुरे, दाङको काठ, दाउरा लिलाम बिक्रीको सूचना
कात्तिक २३, २०८२ सा.व.उ.स. अनुदान सम्वन्धि प्रस्ताव मांग सम्वन्धमा
असोज २६, २०८२ रुपाचौर सामुदायिक वन उपभोक्ता समूह, घोराही उपमहानगरपालिका वडा नं. १, रूपाचौर, दाङको काठ, दाउरा लिलाम बिक्रीको सूचना
असोज २६, २०८२ शान्ति सामुदायिक वन उपभोक्ता समूह, शान्तिनगर गाउँपालिका वडा नं. ४, जुम्लेकुला, शान्तिनगर, दाङको काठ, दाउरा लिलाम बिक्रीको सूचना
असोज २३, २०८२ देविडाँडा सामुदायिक वन उपभोक्ता समूह, बबई गा.पा. वडा नं. ५, तल्नो बबरपुर, दाङको काठ, दाउरा लिलाम बिक्रीको सूचना
असोज २३, २०८२ विरेन्द्र सामुदायिक वन उपभोक्ता समूह, तुलसीपुर उ.म.न.पा. वडा नं. ४, खाद्रे, दाङको काठ, दाउरा लिलाम बिक्रीको सूचना
असोज १२, २०८२ कालापानी सा.व. को काठ, दाउरा लिलाम बिक्री सम्वन्धि सूचना
असोज १२, २०८२ अम्रैखुट्टी सा.व. को काठ, दाउरा लिलाम बिक्री सम्वन्धि सूचना
असोज १०, २०८२ सातपोखरी हुरुम सा.व. बबई-५, दाङको काठ, दाउरा लिलाम बिक्री सम्वन्धि सूचना