लुम्बिनी प्रदेश सरकार

वन तथा वातावरण मन्त्रालय (वन निर्देशनालय)

डिभिजन वन कार्यालय दाङ (दाङ)

घोराही, दाङ

असोज ९, २०८३

कालापानी खोला चक्ला वन बवई गा.पा. ५ को पुरन्धारा सव डिभिजन वन कार्यालय परिसरमा घाटगद्दी गरी राखिएको काठ दाउरा र सिंचाई तथा जलस्रोत विकास कार्यालय तुलसीपुर दाङले नियमानुसार कटान गरी सोही कार्यालयको परिसरमा भएको लट नं १ देखी ४ सम्मका वन पैदावा (काठ दाउरा) लिलाम गर्न यस कार्यालयले मिति २०८३/०६/०८ गतेका दिन गोरखा पत्र राष्ट्रिय दैनिक पत्रिकामा प्रथम पटक प्रकाशन गरेको काठ दाउरा लिलाम विक्रिको विस्तृत सूचना